Saturday, December 10, 2016

थारू राष्ट्रीय माघी महोत्सव 2073

Tharu national maghi festival kathmandu 2073


पछ्छिलो बर्षभन्दा थप आकर्षित सहित थारू माघी महोत्सव 2073 को तयारीमा काठमान्डौका थारु युवाहरु लागीपरेकाछन।यसपालीको महोत्सव पहिलेको बर्षभन्दा अझ रोमान्चक हुने काठमान्डौका यूवाहरु बताएकाछन्।उक्त महोत्सवमा पुर्व मेचीदेखी पस्चीम महाकालीसम्मका थारुहरूको उपस्थिति हुनेगरेकाछन्।यसपाली पनी उपत्यकाको दुई ठाउमा आयोजन हुने थारु युवाहरु बताएकाछन्।

महत्वपूर्ण जानकारी :- 

थारु माघि महोत्सव मा स्वयंमसेवक तथा निर्तिय गर्न चाहने इक्छुकले थारु युवा बिधार्थिलाई सम्पर्क गर्न सक्नुहुन्छ।
9849866518
सन्जय थारु 
सन्ंयोजक
रुबी चौधरी 
सदस्य :सॉस्क्रीतिक समीती

स्टल बुकिंग गर्न चाहने महानुभावले यहा सम्पर्क राख्नुहोला
स्टल सन्योजक#बिनय चौधरी 
सदस्यहरु:
दीपा चौधरी, कैलाली
दिनेश चौधरी, बर्दिया
ज्ञ्यानेन्द्र चौधरी,  दाङ
अन्तिलाल चौधरी सप्तरी
स्थान टुडीखेल काठमान्डौ
सम्पर्क :
9868348594

No comments:

Post a Comment