Sunday, December 25, 2016

Saturday, December 17, 2016

Friday, December 16, 2016

हम थारू हमर पहिचान

हम थारू हमर पहिचान 


हम्रो थारू समुदाय जहा हम्रो आफ्नै कला, सँसक्रिति, भेषभुषा, परम्परा छन्। थारूहरु नेपालको आदिवासी मात्र नभई देशको सूपुत्र हून्। धेरै बर्ष पहले देखी नेपालको तराई क्षेत्रमा बसोबास गर्दै आएकाछन्। तराईको पुर्ब देखी पस्चिम महाकाली सम्म थारूहरूको बसोबास छन्।पुर्ब देखी पस्चिमका थारूहरुको अलग अलग भाषा भएपनि उनीहरु एकताबद्ध छन्। 
आऊ साथीहरु हातेमालौ गरौ
हाम्रो कला बचाऊनलाई।
एक कदम उठाऊ साथी 
हाम्रो पहिचान बचाऊन्नलाई।।
         -जय थारूहट